बिबिध

विवाहको गाडी दुर्घटनामा परेर १३ जना घाइते

Lumbinikhabar Online

मंसिर १३ – जिल्लाको गोदावरी नगरपालिकाको गैमारामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। बैतडीबाट गाडी कञ्चनपुर तर्फ जाँदै थियो। बेलौरी नगरपालिका-३ कञ्चनपुरकी दुलही २१ वर्षीया गोविंदा लुहार र बैतडी डोगाडेकर नगरपालिका ६ बस्ने २० वर्षीया दम्मारा लुहार घाइते भएका छन्। दुलहाको टाउकोमा र दुलहीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले घाइतेलाई उद्धार गरी अटारिया स्थित पद्मा अस्पताल र धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको छ।

Tags

छुटाउनु भयो कि ?