टप खबर

अर्थमन्त्री पौडेलको जन्मदिन बालुवाटारमा मनाईयो

Lumbinikhabar Online

मनिसर १६ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एनसीपी) का महासचिव र अर्थमन्त्री विष्णु पौडेलको जन्मदिन बालुवाटारमा प्रधानमन्त्री निवासमा मनाइएको छ। मन्त्री पौडेल मंगलबार ६२ औं वर्षको हुनुभएको छ। पार्टीको बहुप्रतीक्षित सचिवालय बैठक सुरु हुनु अघि जन्मदिनको केक काटियो। एनसीपी अध्यक्ष र प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य नेताहरूले पौडेललाई केक खुवाए र उनको जन्मदिनको बधाई दिए।

Tags

छुटाउनु भयो कि ?