कोभिड-१९

क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना

Lumbinikhabar Online

मंसिर १५ –  कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना भएका छन् । होम आइसोलेसनमा रहेका लामिछानेलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनमा गत शुक्रबार कोरोना संक्रमण भएको थियो ।

Tags

छुटाउनु भयो कि ?