बिबिध

विवाह भोजका सदस्यहरू लिएर आएका जीपको दुर्घटना

Lumbinikhabar Online

मंसिर १३ – रुकुम पश्चिमको आथबिसकोट नगरपालिका ७ मा एक विवाह भोजका सदस्यहरू लिएर आएका जीपको दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार (डीपीओका) अनुसार जीप र १ ज ५८९, नम्बरको जीप शुक्रबार साँझ घरिखोलाबाट आथबिसकोट 8 जान्ते जाँदै थिए। मृत्यु हुनेमा अस्थबिसकोट ८ का ५१ वर्षीय गोरे नेपाली, ६६ बर्षे सारके नेपाली, ४८ बर्षीय चादर र आठबिसकोट नगरपालिका का ५१ वर्षीय कालीबहादुर नेपालीको मृत्यु भएको हो। दुर्घटनामा ६० वर्षीय लाल बहादुर नेपालीको गम्भीर चोट लागेको छ।

Tags

छुटाउनु भयो कि ?