• २०८२ बैशाख २४, बुधबार ( )
बिजनेस

नेप्सेले पहिलो १ घण्टामा १,९१५ अंकका साथ नयाँ रेकर्ड बनायो

Lumbinikhabar Online

मंसिर ११ – आज पहिलो एक घण्टामा सूचकांक १,००० अंक पार गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ रेकर्ड स्थापित गरेको छ।
कारोबार शुरू हुने बित्तिकै इन्डेक्स १,९१५ अंकमा पुगेको छ। यस अघि २०७३ सालमा नेप्सेले १,८८१ अंकका साथ नयाँ कीर्तिमान स्थापित गरेको थियो। आज बेलुका १२ बजेसम्म २.३३ अर्ब रुपैयाँ बराबरको ४.४ लाख युनिट सेयर बिक्री भयो।

Tags

छुटाउनु भयो कि ?