कोभिड-१९

कप्तानलगायत तीन खेलाडीलाई कोरोना संक्रमण

Lumbinikhabar Online

मंसिर ११ – कप्तानलगायत तीन खेलाडीलाई कोरोना पछि अन्य पाँचजनालाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ।

यसअघि क्यानले बोलाएको २२ जनामा नपरेका थप पाँचजनालाई प्रशिक्षणका लागि बोलाइएको हो। मंगलबार गरिएको कोरोना परीक्षणको बुधबार आएको रिपोर्टमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी र अलराउण्डर रोहित पौडेल संक्रमित भएको पुष्टि भएको थियो।

क्यानले विक्रम सोब, अनिल शाह, कुसल भुर्तेल, रित गौतम र लोकेश बमलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो।

Tags

छुटाउनु भयो कि ?