टप खबर

जीप दुर्घटनामा ५ जनाको मृत्यु

Lumbinikhabar Online

मंसिर ९ – मंगलबार दिउँसो एक जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार राति करिब १ बजे झुलाघाटबाट गोठलापानी जाँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दुर्घटना हुँदा ५ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो। जीपमा चालकसहित १२ यात्रुहरू रहेको थियो। घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको छ। दुर्घटनाको विवरण पर्खाइमा छ।

Tags

छुटाउनु भयो कि ?