टप खबर

कांग्रेसका सभासद पाण्डे आज शपथ ग्रहण गर्दै

Lumbinikhabar Online

मंसिर ८ – नेपाली कांग्रेसका सभासद मोहनप्रसाद पाण्डेले आज (सोमबार) पद र गोपनीयताको शपथ लिनुभएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा पाण्डेलाई पद र गोपनीयताको शपथ दिनुहुनेछ। पाण्डे सभासद् सूर्यबहादुर केसीको निधनपछि रिक्त रहेको कोटामा स्यांग्जाबाट समानुपातिक प्रतिनिधित्व प्रणालीको माध्यमबाट प्रतिनिधि सभामा निर्वाचित भए।

Tags

छुटाउनु भयो कि ?