बिबिध

सडक दुर्घटनामा तीन जनाको मृत्यु : दाङ्ग

Lumbinikhabar Online

कार्तिक २६ – दाङ्ग जिल्लामा ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा सवारि भएका तीन जनाको मृत्यु भएको छ। मृतकको राप्ती ग्रामीण नगरपालिका ५ का १६ बर्षे मनोज गमगर, राप्ती २ का लालमझिया कासम पुन मगर र राप्ती ८ को रहेको प्रहरीले जानेका छन्। मंगलबार राति राप्ती ४, मोरीघाटमा विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले उक्त दुर्घटना भएको हो। पुलिसले सो मुद्दाको अनुसन्धान भइरहेको बताएका छन्।

Tags

छुटाउनु भयो कि ?