टप खबर

सांगीतिक डमी अभियान सुरु गरियो

Lumbinikhabar Online

कार्तिक २३ – महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सांगीतिक डमी अभियान सुरु गरिएको छ।गीतमार्फत सडक प्रयोग गर्ने सबै व्यक्तिहरुलाई ट्राफिक नियम सिकाउन सांगीतिक डमी अभियान सुरु गरिएको छ। प्रशिद्ध तथा राष्ट्रिय कलाकारहरूको स्वरमा संदेश सहित बनाइएको यो गित नियमित रुपमा दिनको ६ घण्टा बानेश्वर, कोटेश्वर, रत्नपार्क, कंलकी र नयाँ बसपार्कमा डमीले अडियो सन्देश प्रवाह गर्नेछ ।

Tags

छुटाउनु भयो कि ?