कार्तिक २० – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,३९८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
- काठमाडौं जिल्लामा १६,३३१ जना सक्रिय संक्रमितको पुस्टि ,
- भक्तपुरमा १,२४८ जना सक्रिय संक्रमितको पुस्टि ,
- ललितपुरमा २,२७६ जना सक्रिय संक्रमितको पुस्टि ।