टप खबर

एकैदिनमा १११ जना पक्राउ

Lumbinikhabar Online

कार्तिक २० – कार्तिक १९ गते जिल्ला प्रहरी कार्यालय बाट ९७ जना पुरुष र १४ जना महिला गरी १११ जनालाई पक्राउ गरिएको एसपी होविन्द्र बोगटीले जानकारी दिएक छन्। २०५९ सालदेखि कर्तव्य ज्यान, जवरजस्ती करणी, मानवबेचबिखन, लागु औषध, हातहतियार खरखजना, सवारी ज्यान, बहुबिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका मुद्दामा पक्राय परेका हुन्।

Tags

छुटाउनु भयो कि ?