बिबिध

हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीन जना पक्राउ

Lumbinikhabar Online

हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झापाका २ र पर्वतका एक युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापाका विकास मितल र कमल मितल तथा पर्वतका गणेश पौडेल रहेका छन्।उनीहरुलाई ओमबहालबाट पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए।

Tags

छुटाउनु भयो कि ?