बिबिध

शिवहरि पौडेलको आमको निधन

Lumbinikhabar Online

कार्तिक ३ – हाँस्य कलाकार, निर्माता एवम निर्देशक शिवहरि पौडेलको आमको हेटौडामा आइतबार बेलुकी ११ बजेर ९ मिनेटमा निधन भएको छ। उनका ४ छोरा र २ छोरी छन् । कलाकार पौडेलले दुख व्यक्त गर्दै आफ्नो आमालाई बचाउन नसक्दा भने ,येदि मैले गर्नु पर्ने कर्त्वयामा केहि कमि कमजोरी रहेको छ भनि माफ गर्दिनु होला । उनले निर्देशन गरेका पहिलो चलचित्र ‘लक्का जवान’ आफ्नो आमालाई देखाउने सपना अधुरै रहेको पनि बताएका छन्।

Tags

छुटाउनु भयो कि ?