कोभिड-१९

काठमाडौं उपत्यकामा १,६९८ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

कार्तिक २ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,६९८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा १,४६९ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा १३० जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा ९९ जना संक्रमितको पुस्टि

Tags

छुटाउनु भयो कि ?