टप खबर

३ नवनियुक्त मन्त्रीद्वारा बिहिबार शपथ ग्रहण

Lumbinikhabar Online

असोज २९ – नवनियुक्त मन्त्री विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गरे। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले बिहीबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?