असोज २८ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४०३ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
- काठमाडौं जिल्लामा ९९६ जना संक्रमितको पुस्टि ,
- भक्तपुरमा १०२ जना संक्रमितको पुस्टि ,
- ललितपुरमा ३०५ जना संक्रमितको पुस्टि