असोज २७ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,१२९ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
- काठमाडौं जिल्लामा १,७४६ जना संक्रमितको पुस्टि ,
- भक्तपुरमा १६७ जना संक्रमितको पुस्टि ,
- ललितपुरमा २१६ जना संक्रमितको पुस्टि