खेलकुद

क्रिकेट संघको साधारण सभा फेरि स्थगित

Lumbinikhabar Online

नेपाल क्रिकेट संघको  वार्षिक साधारण सभा फेरी स्थगित भएको छ। असोज २८ र २९ गतेका लागि साधारण सभा तय भएको थियो। केन्द्रीय समितीका केही सदस्यमा कोरोना संक्रमण रहेका कारण साधारण सभा स्थगित गर्नु परेको क्यानले जनाएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण भएको थियो। साधारण सभाको अर्को मिति तोकिएको छैन।

Tags

छुटाउनु भयो कि ?