असोज २३ – लुम्बिनीका सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनका लक्षण देखा परेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परिक्षणको रिपोर्ट पोजिटिभ आएको हो। घर्ति अहिले सरकारी निवासमै आइसोलेसनमा बसेका छन्। उनले आफ्नो सम्पर्कमा आएका सबैजनालाई परिक्षन गरौन अग्रहा पनि गरेका छन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६