नर्वेजियन नोबेल कमिटीले यस वर्षको नोवेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)लाई प्रदान गर्ने भएको छ। सो कमिटीले डब्लूएफपीलाई छनोट गरेको शुक्रबार घोषणा गरेको छ। डब्लूएफपीले भोकमरीविरुद्ध गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको स्थितिमा सुधार ल्याउन पुर्याएको योगदान र द्वन्द्व र युद्ध गर्न भोकमरीको प्रयोग गर्नबाट रोक्नका लागि उसले खेलेको भूमिकाका लागि सो पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६