असोज २३ – पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको निर्माण सकिए पश्चात रानीपोखरी पूर्ण रुपमा निर्माण भएको छ। पुर्ननिर्मण भइसकेको रानीपोखरी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन हुनेछ । २०७२ माघ २ गते सुरु भएको रानीपोखरीको पूर्ण निर्माण लघ भघ सम्पाना भएको छ। रानीपोखरीमा विभिन्न माछाका भुराहरु पनि हालिने छ। रानीपोखरी र दरबार हाईस्कुल एकैपटक उद्घाटन गर्ने योजना बनाइएको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६