खेलकुद

फ्रेन्च ओपनको फाइनलमा सोफिया र इगा बिच प्रतिस्पर्धा हुने

Lumbinikhabar Online

फ्रेन्च ओपन टेनिसमा महिला एकल तर्फको उपाधिका लागि अमेरिकी सोफिया केनिन र इगा स्वीएटेकबिच प्रतिस्पर्धा हुने भएको छ ।अस्ट्रेलियन ओपन विजेता २१ वर्षकी अमेरिकी खेलाडी केनिनले चेक गणतन्त्रकी पेट्रा क्वितोभालाई पराजित गरेर फाइनलमा स्थान बनाएकी हुन् । उनले पेट्रालाई ६-४ र ७-५ को सेटमा पराजित गरिन् । यस्तै १९ वर्षकी पोलिस खेलाडी इगाले अर्जेन्टिनाकी नाडिया पोडोरोस्कालाई ६-२ र ६-१ को सेटमा पराजित गरेकी हुन् ।

Tags

छुटाउनु भयो कि ?