कोभिड-१९

नेपालमा ४,३६४ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज २२ – पछिल्लो २४ घण्टामा ४,३६४ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ९८,६१७ पुगेको छ। १२ जनाको मृत्यु भएसंगै मृत्यु दर ५९० पुगेको । २,६७५ जना कोरोनमुक्त भएका छन।

Tags

छुटाउनु भयो कि ?