राजनीति

प्रधानमन्त्री ओली र प्रचण्ड बीच वार्ता सुरु

Lumbinikhabar Online

असोज २२ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी अधक्ष्य तथा प्रधानमन्त्री केपी शर्मा ओली र अधक्ष्य पुष्पकमल दाहाल प्रचण्ड बीच वार्ता सुरु भएको छ। सभासदबीच मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक विनाशकारी पार्टी र पार्टीको पार्टी एकतामा बाँकी कामका सम्बन्धमा छलफल गरिएको छ। अधक्ष्यहरु बीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको जनाइएको छ। मन्त्रि बनाउने विषयमा उत्सुक भएका हरुले समस्या देखाए पछि ओली मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डाबाट पछि हटेको दाबि गरिएको छ। वामदेव गौतमको मनोनयन विवाद अदालतमा पुगेपछि मन्‍त्रिमण्डल पुनर्गठनसमेत त्यसले प्रभावित गरेको छ।

Tags

छुटाउनु भयो कि ?