कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

असोज २२ – पछिल्लो २४ घण्टामा ३४३९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ९४२५३ पुगेको छ। १५ जनाको मृत्यु भएसंगै मृत्यु दर ५७८ पुगेको । ६८६६८ जना कोरोनमुक्त भएका छन।

Tags

छुटाउनु भयो कि ?