कोभिड-१९

नेपालमा ३,४३९ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज २१ – पछिल्लो २४ घण्टामा ३,४३९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ९४,२५३ पुगेको छ। १५ जनाको मृत्यु भएसंगै मृत्यु दर ५७८ पुगेको । १,१२६ जना कोरोनमुक्त भएका छन।

Tags

छुटाउनु भयो कि ?