असोज २१ – डा. गोविन्द केसी अनसन बसेको २३ दिनपछि मंगलबार अपरान्ह बालुवाटारमा भएको नेकपा सचिवालय बैठकमा डा. केसीको जीवनरक्षा बारे चर्चा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीका मागहरु सम्वोधन गर्न वार्ता सुरु गरेको प्रधानमन्त्री ओलीले बताएका छन् । मंगलबार अपरान्ह बसेको सचिवालय बैठक अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाबारे सरकारले ठोस् कदम चाल्नुपर्ने कुरा आएपछि बैठक कसीमाथि नै केन्द्रित भएको हो।
प्रधानमन्त्री ओलीले बैठकमा , ‘शिक्षा सचिवलाई कुरा गर्न पठाएको छु, उहाँले पनि धेरै जिद्दी गर्नुभएन ,’ च्भंने बताए। डा.केसीसँग आजै सरकारका तर्फबाट वार्ता भएको प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनुभयो ।’
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६