कोभिड-१९

हरिवंश आचार्य र पत्नी रमिलालाइ कोरोन संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज २१ – अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोन संक्रमणको पुस्टि भएको हो। आचार्यले मंगलबार सामाजिक संजाल फेसबुकमार्फत आफुहरुलाई कोरोन संक्रमण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। उनले आफु संग नजिकिएका सबै जनालाई परिक्षण गर्न पनि अनुरोध गरेका छन्।

Tags

छुटाउनु भयो कि ?