कोभिड-१९

नगरप्रमुखसहित एक वडाध्यक्षलाई संक्रमण, नगरपालिका बन्द

Lumbinikhabar Online

असोज २० – झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली संगै उनको पत्नी र छोरालाई पनि कोरोन संक्रमणको पुस्टि देखिएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाले बताएका हुन्। नगरप्रमुखसहित एक वडाध्यक्षलाई पनि संक्रमण पुष्टि भएपछि दमक नगरपालिका आजदेखि असोज २० गते देखि ४ दिनका लागि बन्द गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?