कोभिड-१९

काठमाडौं उपत्यकामा १,५३१ कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज १९ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,६०१ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा १,१७८ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा १०३ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा २५० जना संक्रमितको पुस्टि

Tags

छुटाउनु भयो कि ?