असोज १९ – अर्घाखाँचीमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कासहित समुदायस्तरका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वाब परीक्षणमा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकी, रामबाण दल गुल्मका गुल्मपती अशोक कुमार थापा क्षेत्री , रेडक्रस शाखाका जिल्ला सभापति कुशल भुसाल ,अर्घाखाँची अस्पतालका डा. जगदीश शर्मा, लगायत १३ जनामा संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए। जिल्लाका विभिन्न स्थानमा समुदायस्तरमा बढी समाजमा घुलमेल उने उछ स्तरको वर्गमा संक्रमण देखिएको हो।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६