असोज १८ – नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कांग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि गरिएको पीसीआर टेष्टको परिक्षणमा उनलाई कोरोना संक्रमण पोस्तितिभ देखिएको हो। उनि अहिले होम आइसोलासनमा छन् र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। उनले आफुलाई संक्रमण भएको सूचना दिदै आफु संग सम्पर्कमा आएका लाइ परिक्षण गर्न आग्रह गरेका छन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६