असोज १७ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
- काठमाडौं जिल्लामा १००१ जना संक्रमितको पुस्टि ,
- भक्तपुरमा ६७ जना संक्रमितको पुस्टि ,
- ललितपुरमा १०९ जना संक्रमितको पुस्टि