कोभिड-१९

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको आज हुने सचिवालय बैठक स्थगित

Lumbinikhabar Online

असोज १७ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी को आज शनिबार बस्ने भनिएको बैठक स्थगित भएर भोलि आइतबार सारिएको छ। मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा नेकपाका दुई अध्यक्षबीच मतान्तर भएपछि शनिबार बैठक बस्ने अनौपचारिक निर्णय भयो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्णरुपमा मन्त्रिमण्डल पुनर्गठन हुनु पर्ने बताउछन्। छिल्लो केहिदिनयता प्रधानमन्त्री ओलीले एकलौटि रुपमा राजदुत र मुख्य सचिव नियुक्ती गरेपछि नेकपाका नेताहरु असन्तुष्ट भएका हुन्।

Tags

छुटाउनु भयो कि ?