बिबिध

१४ बर्षकी किशोरीको बलात्कार पछि हत्या

Lumbinikhabar Online

असोज १७ – रौतहटको बृन्दावन नगरपालिकामा शुक्रबार १४ वर्षकी किशोरीलाइ बलत्कारपछि हत्या गरिएको अनुमान प्रहरीले गरेको छ। सबेरै घास काट्न गएकी सन्जा कुमारी घर नफर्की पछि मामाको घर बस्दै आएकी सन्जालाइ खोज्न जादा स्थानीय होस नारायण यादवको उँखुबारीमा फेला परेको हो। अनुसन्धानको क्रममा शवको अवस्था हेर्दा बलात्कार्पाची हत्या गरिएको प्रहरीद्वारा अनुमान लगाइएको छ। सो घटनाको अनुसन्धान जारि रहेको छ।

Tags

छुटाउनु भयो कि ?