बलिवुड

बलिउड अभिनेता सोनु सुदलाई यूएनडिपीले प्रदान गर्यो विषेश अर्वाड

Lumbinikhabar Online

बलिउड अभिनेता सोनु सुद यूनाइटेड नेशज डेभलपमेन्ट प्रोग्राम (यूएनडिपी) अवार्डबाट सम्मानित भएका छन् । भारतिय मिडियाले जानकारी दिए अनुसार उनले विश्वभर फैलिएको (कोभिड -१९) कोरोना भाइरसले गर्दा भएको लकडाउनमा गरेको योगदानलाई सम्मान गर्दै स्पेसियल हुम्यानिटेरियन एक्सन अवार्ड प्रदान गरिएको हो ।
सोनुले यो लकडाउनको बेला आफुले सक्ने सहयोग गर्नुका साथै विभिन्न ठाँउमा राहात वितरण देखि विपन्न परिवारका जेहेन्दार विद्यार्थीर्ला छात्रावृति समेत दिने घोषण गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?