कोभिड-१९

नेपालमा १,५१३ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज १३ – पछिल्लो २४ घण्टामा १,५१३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ७६२५८ पुगेको छ। १० जनाको मृत्यु भएसंगै मृत्यु दर ४९१ पुगेको । ७३१ जना कोरोनमुक्त भएका छन।

Tags

छुटाउनु भयो कि ?