कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

असोज १३ – पछिल्लो २४ घण्टामा १,३५१ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ७४,७४५ पुगेको छ। ४ जनाको मृत्यु भएसंगै मृत्यु दर ४८१ पुगेको । ५४,६४० जना कोरोनमुक्त भएका छन।

Tags

छुटाउनु भयो कि ?