असोज १२ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
- काठमाडौं जिल्लामा ६४९ जना संक्रमितको पुस्टि ,
- भक्तपुरमा ३६ जना संक्रमितको पुस्टि ,
- ललितपुरमा १३२ जना संक्रमितको पुस्टि