कोभिड-१९

नेपालमा १,३५१ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

असोज १२ – पछिल्लो २४ घण्टामा १,३५१ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ७४,७४५ पुगेको छ। ४ जनाको मृत्यु भएसंगै मृत्यु दर ४८१ पुगेको । ७४२ जना कोरोनमुक्त भएका छन।

 

Tags

छुटाउनु भयो कि ?