असोज १२ – रास्ट्रपति विद्यादेवी भण्डारीद्वारा सोमबार तिन आदेश जारि गरियो ;
- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अनुमति पत्र बिना बिक्रि गर्न नपाइने ,
- फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश,
- त्यस्तै तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय हुने ।
माथि रहेका ति तिन आदेश रास्ट्रपति भण्डारी द्वारा एसिड नियमन र कारबाहीसम्बन्धी अध्यादेश जारी गरेकी हुन्।