बलिवुड

सुशान्त सिंह आत्महत्या प्रकरण: दीपिकाले स्विकारिन् ड्रग्स च्याटको कुरा

Lumbinikhabar Online

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकराण केसको अनुसन्धान गरिरहेको सीबीआईले एक पछि अर्को खुलासा गरिरहेको छ । यसमा ड्रग्स एंगल्सको अनुसन्धान गरिरहेको एनसीबीले आज बलिउड अभिनेत्री दीपिका पादूकोणसँग सोधपुछ गरेको थियो । जसमा उनले ड्रग्स च्याटको कुरा स्विकारेकी छन् । अन्य कुरा भने उनले टेडो पारामा दिएको तर ड्रग्स च्याटको बारेमा भने स्विकारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनीसहित आज अभिनेत्री सारा अली खान र श्रद्धा कपूरसँग पनि सोधपुछ भईरहेको छ ।

Tags

छुटाउनु भयो कि ?