बिबिध

विदेशमा अलपत्र परेका ३२ मुलुकबाट ७६,९६७ नेपाली स्वदेश फर्किए

Lumbinikhabar Online

असोज १० – विश्वव्यापी कोरोन भाइरस महामारीका करण विदेशमा अलपत्र परेका ३२ मुलुकबाट ७६,९६७ नेपाली स्वदेश फर्केका छन्। अरब इमिरेट्सबाट २२ हजार २१४ छन् भने श्रीलंकाबाट ५ जना मात्रै आएका छन्। हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५,, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ आएका छन् ।

Tags

छुटाउनु भयो कि ?