बिबिध

डुबानमा परेर विराटनगरको २५ सय घर डुबानमा

Lumbinikhabar Online

असोज १० – बर्षातको पानि जाने ठाउँ नहुदा विराटनगरको दक्षिणी क्षेत्र डुबानमा परेको छ । बर्षातका कारण करिब दुई हजार पाँचसय घर परिवार डुबानमा परेको छ। भारतद्वारा निर्माण गरिएको एकिकृत भन्सार जाँच परियोजना (आईसीपी), आईसीपी जोड्ने सडक र कोशी राजमार्गका कारण दक्षिणी क्षेत्र डुबानमा परेको छ। भारतद्वारा निर्माण गरिएको आईसीपी आफ्नो भूभाग जोगाउने गरी संरचना निर्माण गरेकाले डुबानमा परेको सरोकारवालाहरु बताउँछन् ।

Tags

छुटाउनु भयो कि ?