असोज १० – तरकारी, गेडागुडी तथा माछामासुको मूल्य बढेको नेपाल राष्ट्र बैंकले जानेको छ। आर्थिक वर्ष २०७७/७७ को पहिलो महिनामा तरकारी, गेडागुडी तथा माछामासुको मूल्य अत्यधिक बढेको बताएको हो।२०७७ साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले राष्ट्र बैंकले बताएको छ ।अध्ययन प्रतिवेदन अनुसार २०७७ साउनमा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ । साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.०४ प्रतिशत छ ।
काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जानेको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६