बिबिध

पानी ट्याङ्कीमा हायस गाडी दुर्घटना हुँदा चालक सहित १७ जना घाइते

Lumbinikhabar Online

धुलिखेल नगरपालिका–९ विपी राजमार्गस्थित पानी ट्याङ्कीमा बा.४ ख ५८७० नम्बरको हायस गाडी बिहीबार सडकबाट करिब ८० फिट तल खसेर दुर्घटना हुँदा चालक सहित १७ जना घाइते भएका छन्।

दुर्घटनाको खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट काभ्रेभञ्याङबाट खटिएको प्रहरीले घाइतेहरुलाई धुलिखेल अस्पताल पठाएको छ। घाइतेमध्ये १ जना गम्भीर, ८ जना मध्यम र ८ जनाको अवस्था सामान्य रहेको छ।

Tags

छुटाउनु भयो कि ?