असोज ७ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
- काठमाडौं जिल्लामा ४९२ जना संक्रमितको पुस्टि ,
- भक्तपुरमा ९५ जना संक्रमितको पुस्टि ,
- ललितपुरमा ५० जना संक्रमितको पुस्टि