कोभिड-१९

कोरोना भाइरस सङ्क्रमणः रुघा, फ्लू वा कोभिड-१९ के हो कसरी छुट्याउने?

Lumbinikhabar Online

नाक बाट पानि बग्नु ,घाटी दुख्नु र खोकी ?

नाक बाट पानि बग्नु ,घाटी दुख्नु र खोकी प्राय : हिउदमा भइरहनछ । उसोभए कोरोन भाइरस, फ्लु र रुघामर्की कसरि छुट्टयाउने त ?
शरीरको तापक्रम ३७ ८ डिग्री सेल्सियस भन्दा बढी भए तपाइले परिक्षण गराउनु पर्छ। किनभने ज्वोरो आउनु कोरोना भाइरसको लक्षण हो। त्यसैले परिक्षणको परिणाम नआएसम्म घरमा अलग्गै बास्नुहोस्। फ्लु हुदा पनि ज्वोरो आउन सक्छ ,तर रुघा लाग्दा हतपत ज्वोरो आउदैन।

अन्य लक्षण बिना हाच्छियु आउदानि ?
सम्भवत : त्यो रुघाले हुनसक्छ। हाच्छियु गर्दा नाक छोपनुहोस र टिशु फालेर हात धुनुहोस। रुघाले नाक बन्द हुनु वा नाक बाट पानि बग्न सक्छ। स्वाद र गन्ध हराउनु कोरोन भाइरसको लक्षण हो।

खोकी ?
खोकीको बारेमा चाहि एस्सी भन्न सकिदैन। कोरोना भाइरस संक्रमित बिरामीहरु एक घण्टा भन्दा बेसी समयसम्म खोक्ने गर्दछन्। अथवा २४ घन्टामा तिन वा चार चोटी खोकीले आक्रान्त बनाउछ। येदि धेरै खोकी लागेको छ या सास फेर्दा गारो हुन्छ भनेपनि जचाउनुहोस। हात धुनु ,दुरी राख्नु र मास्क लगाउनुले तपाइलाइ चिसोका रोग र कोरोना भाइरस बाट पनि जोगाउछ भन्ने सधै सम्झनुहोस।

Tags

छुटाउनु भयो कि ?