बिबिध

कीर्तिमानी हिमाल आरोही ‘हिम चितुवा’को निधन

Lumbinikhabar Online

असोज ५ –     हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ। उनको आज (सोमबार) बिहान १० बजे उनकै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए। उनको ७२ बर्ष को उमेरमा निधन भएको हो। बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन्।

Tags

छुटाउनु भयो कि ?